२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै स्कटल्यान्ड

अ+ अ-

काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डसँगको आजको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ।

स्कटल्यान्डका कप्तान रिची बेरिङ्गटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। नेपालले बुधबार नेदरल्यान्डसविरुद्धको खेलमा रहेको प्लेइङ ११ मा कुनै परिवर्तन गरेको छैन।

जारी सिरिजमा आफ्ना सुरुवाती दुई खेलमा लगातार २ जितसहित आत्माविश्वासी देखिएको नेपाल लगातार तेस्रो जितको प्रयासमा मैदान उत्रिँदै छ।

स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा केही बेरपछि सुरु हुने खेलमा नेपाल आफ्नो बलियो लय कायम राख्ने प्रयासमा छ। यसअघि जारी शृङ्खलाको पहिलो खेलमा स्कटल्यान्डमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै विजयी सुरुवात गर्दा दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।

पहिलो खेलमा स्कटल्यान्डले दिएको २ सय ९७ रनको लक्ष्य नेपालले ५० ओभरमा अन्तिम बल बाँकी हुँदा पूरा गर्‍यो। अन्तिम बलमा स्कटिस बलरले बल वाइड फाल्दा नेपाल विजयी बनेको थियो।

स्कटल्याण्डसँग असम्भवजस्तै मानिएको खेलमा नेपालले सनसनीपूर्ण पुनरागमन गरेको थियो। उक्त खेलमा करण केसीले सुझबुझपूर्ण ब्याटिङ गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो अर्धशतकसमेत बनाएका थिए। त्यसपछि भएको दोस्रो खेलमा भने नेदरल्यान्ड्समाथि नेपालले सहज जित हासिल गरेको थियो।