२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
काठमाडौँ । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्यान्डले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा...