२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले भन्यो-‘हाम्रो ५ बुँदे माग यथावत छ, सदन अवरोध गर्छौँ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले रास्वपा राजनीतिक गठबन्धनबाट स्वतन्त्र भएको बताएका छन्।

रास्वपा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको विपक्षी दलहरूको बैठकमा सामेल हुँदै आएको थियो।

सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच आज भिजिट भिसा प्रकरणमा २ बुँदे सहमति भएको थियो।

त्यसपछि रास्वपा सांसद झाले भने, ‘हामीले अघि सारेका ५ बुँदे माग यथावत छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक गठबन्धनबाट स्वतन्त्र भयो। हामी सदन अवरुद्ध गर्छौँ, सदनमा सुनेन भने सडकमा सुन्नेछ,’ उनले भने।

उनका अनुसार माओवादीले सहमतिका लागि रास्वपासँग आग्रह पनि गरेको थियो।

‘माओवादीले सहमतिका लागि हामीलाई पनि आग्रह गरेको थियो। तर उहाँहरूले गरेको सहमतिमा समस्याको समाधान गर्ने ठोस प्रस्ताव उल्लेख नभएकाले हामी सहमत हुन सकेनौँ। उहाँहरूले छानबिन समिति बनाउने भन्नुभएको छ, त्यो समिति गृह मन्त्रालयका कुनै सहसचिवको नेतृत्वमा बन्न सक्छ। त्यसले समस्याको कुनै समाधान गर्दैन,’ उनले भने, ‘माओवादीसँग मायाप्रीति जारी रहने गरी अहिलेलाई पारपाचुके भएका छौँ। १८र२० दिन हामीसहितको विपक्षी मोर्चाको नेतृत्व गर्नुभएकोमा ‘प्रचण्ड’जीलाई धनवाद दिन चाहन्छौँ।’

माओवादीसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै आएका थिए।

अरू विपक्षी दलले यो माग छाडे पनि रास्वपा र राप्रपा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको अडानमा छन्।