२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कूटनीति र सहकार्यमार्फत शान्ति कायम गर्न इरान-इजरायललाई नेपालको आग्रह 

अ+ अ-

काठमाडौँ। नेपाल सरकारले मध्यपूर्वका इरान र इजरायलबीच उत्पन्न पछिल्लो तनावलाई सहकार्यमार्फत सम्बोधन गर्न आग्रह गरेको छ ।

काठमाडौँस्थित परराष्ट्र मन्त्रालयले एक प्रेस वक्तव्य जारी गर्दै दुई देशबीच विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उक्त अवस्थाप्रति चासो व्यक्त गरेको जनाएको छ ।

‘नेपाल दुई देशलाई बढ्दो द्वन्द्व रोक्न र सहकार्यको विधि अपनाएर उक्त क्षेत्रमा शान्ति र स्थायित्व कायम राख्न आह्वान गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘बढ्दो तनाव व्यवस्थापनका लागि कूटनीतिक माध्यमहरू उत्तम विकल्प हुन् ।’

त्यस्तै, मन्त्रालयले नेपालको दोहा र तेल अभिभमा रहेका नियोगहरूमार्फत इरान र इजरायलमा रहेका नेपालीहरूबिच निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ । मन्त्रालयले दुवै देशमा रहेका नेपालीहरूलाई त्यस क्षेत्रको अवस्थाबारे जानकार रहन, पर्याप्त सावधानी अपनाउन र स्थानीय निकायहरूसँग जोडिन पनि आग्रह गरेको छ।

इजरायलले शुक्रबार बिहान इरानमा हमला गर्दा इरानका उच्च अधिकारीसहितको मृत्यु भएको थियो ।