२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक प्रणालीका लागि संविधान संशोधन’ : नेसपा नयाँ शक्ति

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन हुनुपर्ने बताएको छ । 

नयाँ शक्तिको केन्द्रीय समितिका बैठक समसामयिक राजनीतिक प्रस्तावहरू पारित गर्दै गणतन्त्रको पुनर्संरचना आवश्यक भएको जनाएको हो । 

राजनीतिक स्थिरताका निम्ति संघीय लोकतान्त्रिक गणतन्त्रको पुर्नंसरचनासहित प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको पनि नेसपा नयाँ शक्तिको ठहर छ । 

पार्टीले राज्यको उदासीनता र सही दृष्टिकोणको अभावमा शिक्षा क्षेत्र तहसनहस भएको उल्लेख गर्दै लामो समयदेखि विद्यालय शिक्षा विधेयक अल्झाइएको जनाएको छ ।

‘यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गरी कार्यान्वयन गरियोस्, साथै शिक्षालाई रोजगारमूलक, उत्पादनमुखी, जीवनोपयोगी बनाउन विद्यमान शिक्षा प्रणालीको आमूल रूपान्तरण गरियोस् भनी यो बैठक जोडदार माग गर्दछ,’ नयाँ शक्तिको माग छ, ‘वर्तमान अवस्थामा मुलुकको समग्र आर्थिक क्षेत्र संकटग्रस्त छ ।’