२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपसहित ६ नेपाली खेलाडी बिबिएलको ड्राफ्टमा

अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाको चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) को नयाँ सिजनको ड्राफ्टमा नेपालका ६ जना खेलाडी समावेश भएका छन् ।

ड्राफ्टमा पर्नेमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, विपिनप्रसाद शर्मा, आरिफ शेख र अर्जुन साउद रहेका छन् ।

सन्दीपले बिबिएलमा खेल्ने अनुभव पहिले नै हासिल गरिसकेका छन् । उनले मेलबर्न स्टार्स र होबर्ट हरिकेन्सबाट दुई संस्करणमा प्रतिनिधित्व गरेका थिए ।

यो वर्षको ड्राफ्टमा कुल १९ देशका ४४० खेलाडी सहभागी छन् । सन्दीप र ललित गत संस्करणको ड्राफ्टमा पनि सहभागी भएका थिए । तर, उनीहरूमाथि कुनै पनि टोलीले बोली लगाएनन् ।

बिबिएलको अक्सन आगामी १९ जुनमा आयोजना गरिनेछ ।