२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपिन शर्माको कप्तानीमा यु-१६ इस्ट जोन कप खेल्ने नेपाली टोली घोषणा

अ+ अ-

काठमाडौँ । नेपाली क्रिकेट संघ (क्यान) ले मलेसियामा हुने एसिसी यु-१६ इस्ट जोन कप २०२५ का लागि १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

प्रतियोगिता यही आइतबारदेखि सुरु हुँदैछ ।

घोषित टोलीको कप्तानी विपिनप्रसाद शर्माले गर्ने छन् भने उपकप्तान सुर्यान्शु कोइराला रहनेछन् ।

टोलीमा शिवांश बजगाईँ (विकेटकिपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील बहादुर रावल, सुभम खनाल, प्रसिद्ध जैसी, जोय थापा र रोशन शाही छन् ।

नेपालले पहिलो खेल सिंगापुरविरुद्ध ८ असार (२३ जुन) मा खेल्नेछ । त्यसपछि नेपालले १० असारमा जापान, १५ असारमा इन्डोनेसिया र १७ असारमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको सेमिफाइनल १९ असार र फाइनल २१ असारमा हुनेछ ।