काठमाडौँ । वर्षासँगैको बाढी तथा पहिरोका कारण विभिन्न सडकको अवस्थाबारे विवरण सार्वजनिक भएको छ।
नेपाल प्रहरीले जारी गरेको विवरणमा बाढीले नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका–१ मा महेन्द्र राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको छ भने अन्य ठाउँको सडकको अवस्था सामान्य रूपमा सुचारु भइरहेको छ ।
हेर्नुहोस् नेपाल प्रहरीले जारी गरेको सूचना








