भोटेकोशी बाढीपछिको उद्धार तथा राहतबारे प्रधानमन्त्री शाहले थाले सुरक्षा प्रमुखसँग छलफल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिबारे तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल थालेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज...