२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभरका विभिन्न राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्ताे ?(सूचीसहित)

अ+ अ-

काठमाडौँ । बाढी पहिरोका कारण शनिवार देशभरका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी पहिरोका कारण पाँच वटा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने चार सडक खण्ड एकतर्फी सुचारु भएको छ ।

सङ्खुवासभामा कोशी राजमार्ग, रसुवामा चीनको नाका जोड्ने पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग तथा रुकुम पश्चिम र डोल्पामा भेरी करिडोरका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही सडक खण्डमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको छ। बागलुङ र गुल्मी भएर जाने कालीगण्डकी करिडोर तथा रोल्पाको शहीद राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्।

प्रहरीले अवरुद्ध सडकहरू खुलाउने प्रयास जारी राखेको र यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।