२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन निर्देशन

अ+ अ-

बझाङ । बझाङको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई हाजिर नगराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ । गाउँपालिकाले सबै वडा कार्यालय र स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो ।

गाउँपालिकाको असार ३० गते बसेको बैठकको निर्णयअनुसार, हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानका आधारमा करार सेवाको नवीकरण प्रक्रिया अगाडि नबढाइने जनाइएको छ ।

गाउँपालिकाले जारी गरेको सूचनामा सेवा अवधि नवीकरणको प्रक्रिया नहुने भएकाले वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा कार्यरत करार कर्मचारीलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थालाई निर्देशन दिइएको हो ।