२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पदाको उत्खनन एवम् संरक्षण गर्दै चाँगुनारायण

अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवम् संरक्षण गर्ने भएको छ ।

नगरकोट भ्रमण वर्ष-२०८२ को अवसर पारेर साउन महिनामा एक महिने शिव पुराण ज्ञान महायज्ञ एवम् विष्णु पुराण ज्ञान महायज्ञको अवसरमा बुधबार वडा नं ७ स्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले सम्पदा उत्खनन एवम् संरक्षण गरिने बताएका हुन् ।

उनले भने, “चाँगुनारायण नगरपालिका-१ देखि ९ सम्म नै अथाह सम्पदा, धार्मिक मठ मन्दिर, ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वका स्थल छन् । तीमध्ये कयौँ आझेलमा छन्, कयौँ खोज तथा अनुसन्धान र उत्खनन गर्नुपर्ने अवस्थामा छन् । त्यस्ता सम्पदाको नगरपालिकाले खोज तथा अनुसन्धान गर्नेछ र त्यसको संरक्षणमा लाग्नेछ ।”

नगरप्रमुख खत्रीले नगरकोट भ्रमण वर्षको अवसर पारेर नगरपालिकाले नौ वटै वडाका सम्पदाको संरक्षण, खोज अनुसन्धान गर्न स्थानीयलाई पनि साथ दिन आग्रह गरे ।

भेटिएको सम्पदाको उत्खननका लागि पुरातत्त्व विभागको समन्वयमा विज्ञ परिचालन गरेर त्यसको संरक्षण गर्ने नगरको योजना छ । नगरपालिका क्षेत्रको आर्थिक विकास, सगरमाथाको अवलोकन एवम् सूर्योदय र सूर्यास्त मात्रै नभई नगर क्षेत्रका सम्पदाको विकास गर्ने गरी योजना बनाइएको नगरप्रमुख खत्रीको भनाइ छ ।