२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हायु परिवार सिन्धुली फर्किन तयार, घर बनाएर स्थानान्तरण गर्ने वडाको तयारी

अ+ अ-

काठमाडौँ । पोखरा पुगेका हायु परिवार सिन्धुली फर्किने भएका छन् । साउन ११ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट बेपत्ता भएका हायु परिवारका १९ जना सदस्य पोखरा पुगेका थिए ।

सबै परिवार पोखरा आएर सिन्धुली नफर्किने अडान लिएका थिए । उनीहरूलाई आज सिन्धुली फर्काउन लागिएको गोलन्जोर गाउँपालिका-६ वडाध्यक्ष रविन श्रेष्ठले जानकारी दिए । सिन्धुली फर्किए पनि उनीहरूले आफ्नो पुरानो घरमा भने फर्किने छैनन् ।

सिन्धुली फर्किएका उनीहरूलाई केही समय आफ्नो घरमै राख्ने वडाध्यक्ष श्रेष्ठले बताए । उनले अन्त कतै आवास बनाइदिएर स्थानान्तरण गर्ने उल्लेख गरे ।

सिन्धुलीबाट निर्वाचित सांसद श्यामकुमार घिमिरेले परिवारका २ जनालाई रोजगार दिलाइदिने प्रतिबद्धता जनाएको वडाध्यक्ष श्रेष्ठले बताए । यस्तै ऋण तिर्ने कुरामा पनि वडाले सहजीकरण गर्ने उनको भनाइ छ ।

हायु परिवार घरमा बच्चा बच्ची धेरै बिरामी भएको भन्दै घर नफर्किने अडानसहित पोखरा आएका थिए ।