२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशका अर्थमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी दलले गरे सदन अवरुद्ध

अ+ अ-

काठमाडौँ। मधेश प्रदेश सभाको छैटौँ अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दलहरूले अवरोध गरेको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट त्रुटिपूर्ण रहेको र प्रतिपक्षीको बहिस्कारबीच असार २६ गते बहुमतले पारित गरेको भन्दै प्रतिपक्षी असन्तुष्ट बनेको हो।

बैठकको सुरुमै प्रमुख प्रतिपक्षी जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थ मन्त्री सुनिलकुमार यादवको राजीनामा नआएसम्म सदन चल्न नदिने बताए।

४६१ पेजको बजेट आएकोमा पछि पुनः २९४ पेज थपेर आएको र त्यो बजेट प्रतिपक्षीका बहिस्कारबीच पास भएकोले यो संसदीय मर्यादा विपरीत भएको उनको भनाइ छ ।

‘संसद्लाई छलेर, विना प्रतिपक्षी बजेट पास भयो। यस्तो परम्परा दुनियामा कतै पनि छैन’ प्रमुख सचेतक यादवले भने ‘अर्थमन्त्री यसमा जिम्मेवार छन् । उहाँको राजीनामा नआएसम्म हामी प्रतिपक्षी सदन अवरोध गरिहन्छौं’

यसपछि सभामुख रामचन्द्र मण्डलले भोलि दिउँसो १ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र राप्रपाले सदन अवरुद्ध गरेका थिए ।