२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा पाँच सामाजिक सञ्जाल मात्र सूचीकृत, कुन-कुन चल्छन्, कुन चल्दैनन् ? हेर्नुहोस् सूची

अ+ अ-

काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेपछि अब नेपालमा कुन–कुन सामाजिक सञ्जाल प्रयोग गर्न पाइन्छ भन्नेबारेमा व्यापक चासो बढेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन्।

सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङसहितको बैठकले बिहीबार फेसबुकलगायत सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयले सर्वोच्च अदालतको आदेश पालन गर्दै सूचीकरणका लागि नआएका प्लेटफर्मलाई नेपालभर प्रयोग गर्न रोक लगाइने विज्ञप्तिमार्फत जानकारी दिएको छ।

यी हुन सूचीकृत नभएका सञ्जाल

– फेसबुक

– म्यासेन्जर

– इन्स्टाग्राम

– युट्युब

– ह्वाट्सएप

– ट्वीटर (एक्स)
– इमो

– जालो

– सोल

– हाम्रो पात्रो

– लिंक्ड इन

– स्न्याप च्याट

– रेडिट

– डिस्कर्ड

– पिन्ट्रेस्ट

– सिग्नल

– थ्रेड

– वी च्याट

– कोरा

– सम्ब्लर

– क्लब हाउस

– मास्टर डन

– रम्बल

– मि वी

– मि भिके

– लाइन