२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसपालिको दसैँ

अ+ अ-

फुल्न खोजेको कोपिला माथि,
तुसारो परे परे जस्तो ।
रहर उमङ्ग र खुसी सबै,
भुईँमा झरे झरे जस्तो ।।
यसपालिको दसैँ यस्तै भयो,
उत्साह मरे मरे जस्तो ।।।

देश जलेको बेलामा
दीप जलाउनुको के अर्थ छ र ?
चित्कार र रुवाई गुन्जिएको वेलामा,
माल श्री गाउनुको के अर्थ छ र ?
यसपालिको दसैँ यस्तै भयो,
धर्म मरे मरे जस्तो ।।।

थेग्न नसक्ने भइसके पछि,
मुकुन्डो फेर्नुको के अर्थ छ र ?
अवसरवादीले धानेको भिडमा,
आदर्श जप्नुको के अर्थ छ र ?
यसपालिको दसैँ यस्तै भयो,
आकाश झरे झरे जस्तो ।।।

खलनायक मात्रको भिडमा,
खलनायक खोज्नुको के अर्थ छ र ?
पुर्खाको स्वाभिमान कुल्चिनेको भिडमा,
गौरव गाथामा रमाउनुको के अर्थ छ र ?
यसपालिको दसैँ यस्तै भयो,
बाली बिग्रे बिग्रे जस्तो ।।।

धुम्बाराही,काठमाण्डौं