काठमाडौँ । एक सचिवको सरुवा गरिएको छ ।
बिहीबारको न्याय परिषद्को बैठकले बेपत्ता पारिएका व्यक्तीको छानबिन आयोगका सचिव सूर्यराज दाहाललाई नायव महान्यायाधिवक्ताको जिम्मेवारीसहित महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको हो ।