२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङमा कार्गो विमान दुर्घटना

अ+ अ-

काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान एक कार्गो विमान धावनमार्गमा स्किड भएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।

स्थानीय सञ्चार माध्यमका अनुसार दुबईबाट आएको एमिरेट्सको एरोट्रान्सकार्गो विमान उडान नम्बर ईके(७८८) अवतरणका क्रममा उत्तरी धावनमार्गमा गाडीमा ठोक्किए हो । ठोक्किँदा दुई जना ग्राउन्ड स्टाफको मृत्यु भएको जनाइएको छ। 

विमानमा सवार चार जना चालक दलका सदस्यहरू भने जीवितै उद्धार गरिएको छ। घटनापछि विमानस्थलको उत्तर रनवे बन्द गरिएको छ, तर बाँकी दुई रनवे सञ्चालनमा रहेका छन्। सन् १९९८ यता हङकङ विमानस्थलमा यो दोस्रो मानवीय क्षति भएको दुर्घटना हो।