हङकङमा गर्मीको नयाँ कीर्तिमान: तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो
काठमाडौँ । हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर नयाँ कीर्तिमान कायम गरेको छ । हङकङ अब्जर्भेटरीकाअनुसार आइतबार दिउँसो ३:३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ । यो सन्...