२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशन प्रतिनिधि घटाउने एमालेको तयारी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको छ । बैठक स्थल भने तय भएको छैन ।

केन्द्रीय कार्यालय स्रोतका अनुसार पोखरामा मङ्सिर २७-२९ गते आयोजना हुने ११ औँ महाधिवेशनको तयारीमा बैठक केन्द्रित हुनेछ । महाधिवेशन प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिका बैठकको एजेन्डा रहेको स्रोतले जनाएको छ ।

यसपटक महाधिवेशन प्रतिनिधि घटाइने भएको छ । चितवनको सौराहामा सम्पन्न १० औँ महाधिवेशनमा १८ सय प्रतिनिधि थिए ।

आयोजक सहित २१ सयको सहभागिता थियो । यसपटक १२ सय हाराहारीमा आयोजकसहित प्रतिनिधि चयनको विधि सचिवालय बैठकले तय गर्ने पार्टी केन्द्रीय कार्यालय स्रोतले बताएको छ ।