२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेनजी युनाइडेटका प्रतिनिधिहरूले गरे प्रधानमन्त्रीसँग छलफल, भने-‘हामीलाई मिलाइदिनुस्’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन् ।

मंगलबार सिंहदरवारमा ९ जना प्रतिनिधिमण्डलको टोलीसँग प्रधानमन्त्री कार्कीले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

छलफलमा जेनजी आन्दोलका घाइते, शहीद परिवारका सदस्यहरू पनि सहभागी थिए ।

उनीहरूले विशेष गरी जेनजीहरूलाई एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल हुनुपर्ने माग राखेका छन् ।

‘एकताबद्ध राख्नका लागि सरकारका तर्फबाट पहल गरिदिनुपर्‍यो । किनभने जेनजी विद्रोहबाट उत्पन्न भएको सरकार हो यही सरकारले अभिभावकत्व दिन सक्नुपर्छ भन्ने उहाँहरूको माग थियो,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

सो क्रममा प्रधानमन्त्री कार्कीले सरकारको तर्फबाट सकेसम्मको पहल आफूले गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

‘प्रधानमन्त्रीको तर्फबाट हामीले सबै खालका जेनजीहरूसँग संवाद गरिरहेका छौँ । तपाईँहरू पनि लाग्नुस् । हाम्रो तर्फबाट सकेको जति साथ समर्थन रहन्छ,’उनले छलफलका क्रममा भनेकी छिन् ।