२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको प्रष्टीकरण : ‘राजदूतहरूले सरकार लामो जाँदैन भन्दै ब्रिफिङ गरेपछि फिर्ता बोलाउने निर्णय गरियो’

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले केही नेपाली राजदूतहरूले ‘यो सरकार लामो जाँदैन’ भन्दै विदेशी मुलुकहरूलाई ब्रिफिङ गरेपछि फिर्ता बोलाउने निर्णयमा पुगेका जानकारी दिएकी छन् ।

चुनाव सरकारले ११ जना राजदूतहरू फिर्ता बोलाएको बारेमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्री कार्कीले त्यसबारेको गुह्य शुक्रबार बालुवाटारमा सम्पादकहरूसँगको भेटघाटमा खोलेकी हुन् ।

‘हाम्रा केही राजदूतहरूले सम्बन्धित मुलुकहरूमा बैठक गरेर यो सरकारको काम छैन । धेरै जाँदैन भन्दै ब्रिफिङ गरेको थाहा भयो । सरकारकै अस्थित्व नस्वीकार्ने कुरा गरेको थाहा भएपछि हामीले फिर्ता बोलायौँ’ उनले भनिन्,’केहीका आर्थिक कुरा पनि जोडिए ।’

उनले तीन जना राजनीतिक नियुक्तिका महिला राजदूतलेको पर्फरमेन्स राम्रो देखिएकोले फिर्ता नबोलाइको जानकारी दिइन् । केही राजदूतको भने काम नै कमजोर भएकाले फिर्ता नबोलाएको जानकारी दिइन् ।

‘राजनीतिक नियुक्तिका भन्दा क्याडरको पर्फर्मेन्स राम्रो छ’ उनले भनिन् । उनले राजदूतहरू फिर्ता बोलाउँदा लैजान हुने खर्च धेरै हुने भए पनि यो निर्णयमा पुगेको उनले उल्लेख गरिन् ।