२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम देशभर पुर्‍याउने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर पुर्‍याउने भएको छ।

महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आज बसेको बैठकले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम पार्टीका तल्ला निकायहरूमा पठाउने निर्णय भएको हो।

काँग्रेसले यसअघि क्रियाशील सदस्यता नवीकरण सुरु गरे पनि नयाँ क्रियाशील वितरण गरेको थिएन। महाधिवेशन पुस २६ देखि २८ गतेसम्म तोकिएपछि क्रियाशील सदस्यता वितरणलाई काँग्रेसले तीव्रता दिन लागेको हो।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले दुई दिनभित्रै नयाँ क्रियाशील फारम पार्टीका तल्ला तहमा पठाइसकिने जानकारी दिए।

उनकाअनुसार शुक्रबार सबै भ्रातृ संस्थाका पदाधिकारीहरूसँग केन्द्रीय कार्यालय सानेपामा छलफल गर्ने कार्यक्रम छ।