क्रियाशील सदस्यता डिजिटल प्रणालीमा लैजाने अभियानलाई सफल बनाउन काँग्रेसको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापनलाई डिजिटल प्रणालीमार्फत अद्यावधिक गर्ने अभियानलाई सफल बनाउन बागमती प्रदेशका नेता तथा कार्यकर्तालाई सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्। सानेपा...