काठमाडौँ । ४६ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ४६ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ सई पदमा बढुवा सिफारिस गरेको हो ।