काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं पदभार ग्रहण गरेका छन्। शुक्रबार सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री चौलागाईंले पदभार सम्हालेका हुन्।
मन्त्रालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका छन्।