काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालयले ८० जना कर्मचारी माग गरेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै मोरङ, धनुषा, काठमाडौँ, कास्की, दाङ, सुर्खेत र कैलालीका लागि सुपरिवेक्षक २० र गणक ६० जना माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नागरिकले करार सेवामा नियुक्तिका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :








