२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालाजुमा ट्रायल सेन्टर थप्ने प्रक्रिया स्थगित

अ+ अ-

काठमाडौँ। बागमती सरकारले नयाँ ट्रायल सेन्टर थप्न गरिरहेको तयारीमा रोक लगाइएको छ । प्रदेश सरकारले बनेपा, बालाजु र कोटेश्वरमा नयाँ ट्रायल सेन्टर खोल्न काम अघि बढाएको थियो ।

बनेपामा सञ्चालनको अन्तिम तयारीमा अदालतले रोकिदिएको छ भने बालाजुमा नयाँ ट्रायल सेन्टर सञ्चालनको लागि सूचना निकालिएको थियो ।

प्रदेशको सार्वजनिक लेखा समितिले सुशासनयुक्त बनाउन र आर्थिक मितव्ययिता कायम गर्न भन्दै रोक लगाएको हो ।

आवश्यकता र औचित्यबिना कार्यालय थप्ने, पुरानो कामको समीक्षा नगरी नयाँ कार्यालय खडा गरेर ट्रायल सेन्टर खोल्नेजस्ता कार्यले व्ययभार बढेको निष्कर्षसहित लेखा समितिले निर्देशन दिएको थियो ।

समितिको निर्देशनपछि श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले बालाजुमा नयाँ ट्रायल सेन्टर खोल्नका लागि निकालिएको टेन्डर स्थगित गर्न निर्देशन दिएका छन् । उनले २०८२ मंसिर २६ गते प्रकाशित ट्रायल छनौटसम्बन्धी सूचना तत्काल स्थगनको निर्देशन दिएका हुन् ।