२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले ११० समानुपातिक उम्मेदवारको अन्तिम टुंगो लगाएर भोलि आयोगमा बुझाउने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस समानुपातिक उम्मेदवारको टुंगो लगाउन जुटेको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समानुपातिक उम्मेदवार चयनबारे केन्द्रित रहेको प्रवक्ता डा. प्रकाश शरण महतले बताए ।

११० जना उम्मेदवारको टुंगो लगाएर भोलि आयोगमा बुझाउने तयारी भइरहेको बताए । उनले भने, ‘प्रदेशबाट जिम्मेवार साथीहरूले नै नाम टुङ्ग्याएर पठाउनुभएको छ। त्यसलाई केन्द्रले हेरेर परिमार्जित गरेर भोलिसम्म आयोगमा बुझाउँछ ।’

फागुन २१ मा निर्वाचन हुने भएपछि काँग्रेस त्यसतर्फ केन्द्रित भएको बताए । अहिले महाधिवेशन भन्दा पनि ११० सांसद चयनको काम महत्त्वपूर्ण भएकाले उम्मेदवार चयनमा केन्द्रित भइरहेको बताए ।