डा. प्रकाश शरण महतले भने : ‘महामन्त्रीहरूले काँग्रेसलाई कमजोर बनाउने काम गर्नुभयो’
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नै पार्टीको निर्णय नमानेको आरोप लगाएका छन् । पुस १८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले...