२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंसिर महिनामा प्रहरीले गर्‍यो ४० करोड ३५ लाख भन्दा बढी राजस्व संकलन

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले एक महिनामा रु. ४० करोड ३५ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ राजस्व संकलन गरेको छ ।

सोमबार प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा मंसिर महिनामा उक्त रकम राजस्व संकलन गरेको विवरण सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार अदालती फैसला कार्यान्वयन, ट्राफिक कारबाही राजस्व, अवैध मालसामान बरामद, अवैध सुन र चाँदी बरामद, अवैध पशुपक्षी, हुण्डी कारोबार,अवैध काठ बरामद, अवैध नदी जन्य पदार्थ उत्खनन, श्रोत नखुलेको रकम गरी नौ शीर्षकमा उक्त रकम संकलन गरेको छ ।

सबैभन्दा बढी राजस्व अवैध सुन र चाँदी बरामदबाट संकलन भएको छ। जसमा ८९ लाख ४५ हजार ३ सय ९३ रुपैयाँ संकलन भएको छ।

कुन शीर्षकमा कति हेर्नुहोस् :