काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ चुनाव लड्ने श्रेष्ठको तयारी छ ।
श्रेष्ठले २०७० मा मकवानपुरमा चुनाव लडेका थिए ।