२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस जिम्मेवार नेतृत्वका रूपमा अघि बढेको गगन थापाको दाबी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले देश अहिले अस्थिरता र तनावको चरणमा रहेकाले संयमित र जिम्मेवार नेतृत्व आवश्यक रहेको बताएका छन्। उनका अनुसार यस्तो भूमिकामा नेपाली काँग्रेस अग्रसर रहने क्षमता राख्छ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले विध्वंस र उत्तेजनालाई होइन, परिस्थितिलाई व्यवस्थित रूपमा नियन्त्रणमा राख्ने शक्तिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे। मुलुकको राजनीतिक तथा प्रशासनिक व्यवस्थालाई सुदृढ बनाउने जिम्मेवारी काँग्रेसले वहन गर्न सक्ने उनले उल्लेख गरे।

सभापति थापाले पार्टी कार्यकर्तालाई अन्य राजनीतिक दल वा उम्मेदवारप्रति नकारात्मक अभिव्यक्ति नदिन आग्रह गर्दै मर्यादित राजनीतिक प्रतिस्पर्धामा जोड दिए। साथै, उनले काँग्रेसभित्र आन्तरिक विभाजन नरहेको स्पष्ट पार्दै संगठन एकताबद्ध रूपमा अघि बढिरहेको बताए।

उनले वर्तमान चुनौतीको सामना गर्न काँग्रेसले समन्वय, जिम्मेवारी र सुधारमुखी दृष्टिकोणका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।