काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा सुरु भएको छ।
आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।