२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट

अ+ अ-

 काठमाडौँ । रिजलाइन इनर्जीको आईपीओ बाँडफाँट भएको छ । आम सर्वसाधारणका लागि कम्पनीले २८ माघदेखि ४ फागुनसम्म ११ लाख ८० हजार २६० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बिहीबार आईपीओ बाँडफाँट गरेको हो । यस कम्पनीमा २५ लाख ३७ हजार ३०१ जनाको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदनमध्ये १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

आईपीओको नतिजा अनलाइन प्रणालीमा केही बेरपछि हेर्न सकिनेछ । करिब २४ लाख १९ हजारको हात रित्तो भएको छ । कम्पनीमा २० प्रतिशत सेयर सर्वसाधारण समूहको र बाँकी ८० प्रतिशत संस्थापक समूहको हिस्सा रहेको छ ।