२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो अभिव्यक्ति बङ्ग्याएर प्रचार गरिएको भन्दै ‘प्रचण्ड’ले जनाए आपत्ति

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्ति बांगोटिंगो बनाएर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आपत्ति जनाएका हुन् ।

विस्तृत शान्ति सम्झौतादेखि संविधानसभाको बेलासम्म जरुरी पर्दा काँग्रेस-एमालेसँग आफूले सहकार्य गर्दै आएको बताउँदै अहिले पनि उपलब्धि रक्षा गर्ने विषयमा मात्रै त्यस्तो बोलेको बताएका छन् ।

यसअघि हिजो विदेशी शक्तिहरूलाई परास्त गर्नका लागि काँग्रेस, एमाले, नेकपा जस्ता शक्तिहरू एकजुट हुनुपर्ने ‘प्रचण्ड’ले बताएका थिए ।

‘सिंहदरबार जलाउने दलालहरूबाट देश बचाउनु पर्दाखेरी, संविधान, शान्ति प्रक्रिया बचाउनुपर्दा काँग्रेससँग र एमालेसँग पनि कुरा गर्नुपर्नेछ,’ प्रचण्डले भनेका थिए, ‘यी त हाम्रा पुराना सहयात्री हुन् ।वैदेशिक दलालहरूले विरुद्ध जान पनि मिल्नुपर्ने छ ।’

तर, आफ्नो भनाइलाई गलत अर्थ लगाइएको ‘प्रचण्ड’को गुनासो छ । साथै, उनले काँग्रेस-एमाले भदौ २३ गते अघिका मात्रै सहयात्री काँग्रेस-एमाले भएको बताए ।