‘संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ’ : ‘प्रचण्ड’
वीरगञ्ज (पर्सा) । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याएका छन् । नेकपा, पर्सा जिल्लाले यहाँ आज आयोजना गरेको ‘पार्टी...