२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानद्वारा अजरबैजानमा ड्रोन प्रहार

अ+ अ-

काठमाडौँ । अजरबैजान सरकारले आफ्नो देशमा इरानले ड्रोन प्रहार गरेको र दुई नागरिक घाइते भएको बताएको छ।

अजरबैजानको विदेश मन्त्रालयका अनुसार एउटा ड्रोनले नख्चिवान स्वायत्त गणतन्त्रको विमानस्थल टर्मिनल भवनमा र अर्को शाखराबाद गाउँको एक स्कुल भवननजिकै प्रहार गरिएको हो।

बीबीसीका अनुसार ड्रोन आक्रमणबाट विमानस्थल भवनमा क्षति र दुई नागरिक घाइते भएको अजरबैजानले जनाएको छ।

घटनापछि अजरबैजानको विदेश मन्त्रालयले अजरबैजानका लागि इरानका राजदूतलाई बोलाएको छ।

गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले आफ्नो देशमा हवाई हमला गरेयता इरानले छिमेकी देशहरूमा रहेका अमेरिकी अड्डालाई लक्ष्य गरी आक्रमण गरिरहेको छ। यसैबिच कतार र बहराइनमा पनि विस्फोट भएको रिपोर्ट आएका छन्।