२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङ-५ मा रास्वपाकी आशा झा निर्वाचित

अ+ अ-

काठमाडौँ। मोरङ-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की आशा झा निर्वाचित भएकी छिन् । उनले ३० हजार ४३४ मत प्राप्त गरेकी हुन् ।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका फुलकुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे । यसैगरी, जनता समाजवादी पार्टी, नेपालका राजकुमार यादवले ८ हजार ७४७ मत पाएका छन् ।

मोरङ–५ मा यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए । यसपटक राष्ट्रिय ऊर्जाशील पार्टी खोलेर चुनावी प्रतिस्पर्धामा उत्रिएका मण्डलले ४ हजार १९९ मत ल्याएका छन् । उनी छैटौँ स्थानमा छन् ।