‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार
काठमाडौँ । रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरी संगठनभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले आफूमाथि लगाइएका विभिन्न आरोप निराधार रहेको...