रास्वपाको निर्वाचित केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ५१ प्रतिशत
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ५१ प्रतिशत पुगेको छ। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूमध्ये निर्वाचित केन्द्रीय समितिमा आधाभन्दा बढी महिला प्रतिनिधित्व भएको...