२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्द उद्योग पुनः सञ्चालन गर्न माग

अ+ अ-

काठमाडौँ । निष्क्रिय रहेका सानादेखि ठुला उद्योग पुनः सञ्चालन गर्नुपर्ने माग संसद्मा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद अप्साना बानुले यस्तो माग गरेकी हुन् । ‘निष्क्रिय रूपमा रहेका सानादेखि ठुला उद्योग तुरुन्त सञ्चालनमा ल्याएर स्वदेशी उत्पादनलाई प्राथमिकीकरण गरियोस्’, उनले भनिन् ।

रोजगारी सिर्जना गर्न नसके युवा पलायन नरोकिने र युवाले खोजेजस्तो परिवर्तनको अनुभूत गर्न नसकिने उनले बताइन् ।

जेन जेड आन्दोलनका क्रममा सहभागी भएका युवा पक्राउ परेको भन्दै त्यसको विरोध गरिन् । पक्राउ परेकालाई रिहा गर्न पनि उनले माग गरेकी छन् ।