चाडपर्व भत्ता उपलब्ध गराउन उद्योग, व्यवसायी र निजी विद्यालयलाई श्रम विभागको निर्देशन
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उद्योग, व्यवसायी तथा निजी विद्यालयका छाता संगठनहरूलाई पत्राचार गर्दै आफ्ना सम्पूर्ण श्रमिकहरूलाई कानुनबमोजिम पाउनुपर्ने चाडपर्व खर्च (भत्ता)उपलब्ध...