२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’ रहेको काँग्रेसको टिप्पणी

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रभावकारीभन्दा बढी औपचारिक प्रकृतिको भएको टिप्पणी गरेका छन्।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममा उल्लेखनीय नयाँपन नदेखिएको बताएका हुन्।

उनले सरकारले विभिन्न योजना र कार्यक्रम अघि सार्ने संकेत गरे पनि कार्यान्वयनको स्पष्ट आधार नदेखिएको धारणा राखे। नीति तथा कार्यक्रममा समावेश गरिएका विषयहरूको प्रभावकारिता आगामी बजेटमार्फत मात्र स्पष्ट हुने उनको भनाइ थियो।

केसीले सरकारले निरन्तरतामै आधारित कार्यक्रमलाई नयाँ ढंगले प्रस्तुत गर्न खोजेको आभास भएको उल्लेख गर्दै परिणाममुखी कार्यान्वयनमा जोड दिएका छन्।

0 Comments