२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जयशंकरको नेपाल भ्रमण मिति आपसी समझदारीमा तय हुने भारतको प्रष्टीकरण

अ+ अ-

काठमाडौँ । भारतले आफ्ना विदेश मन्त्री डा. एस जयशंकरलाई नेपाल भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयले भ्रमणको मिति भने दुई देशबीचको आपसी समझदारीमा निर्धारण गरिने स्पष्ट पारेको छ ।

मंगलबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मौरिससमा भएको भेटवार्ताका क्रममा नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय विदेश मन्त्री जयशंकरलाई नेपाल भ्रमणको निम्ता दिएको जानकारी दिएका हुन् ।

प्रवक्ता जैसवालका अनुसार उक्त भेटमा दुई पक्षबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । उनले भ्रमणको मिति हालसम्म तय नभएको उल्लेख गर्दै आवश्यक समझदारीपछि त्यसबारे निर्णय हुने बताए ।

ब्रिफिङका क्रममा भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमणबारे उठाइएको प्रश्नमा प्रवक्ता जैसवालले नेपाल–भारत सम्बन्ध बहुआयामिक र ऐतिहासिक रहेको प्रतिक्रिया दिएका थिए । उनले नेपालमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठनपछि दुवै देशका प्रधानमन्त्रीबीच संवादसमेत भएको जानकारी दिए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध केवल कूटनीतिक मात्र नभई पारिवारिक प्रकृतिको समेत रहेको उल्लेख गर्दै आगामी दिनमा सम्बन्धलाई अझ सुदृढ बनाइने धारणा राखे ।

0 Comments