२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँका आठ स्थानीय तहमा रास्वपाको अधिवेशन सम्पन्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ जिल्लाअन्तर्गतका ११ स्थानीय तहमध्ये आठ पालिकामा अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

पार्टीका अनुसार कागेश्वरी मनोहरा, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, दक्षिणकाली, नागार्जुन र बुढानीलकण्ठ नगरपालिकामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट चन्द्रागिरी नगरपालिकाको सभापतिमा जनार्दन केसी, नागार्जुनमा राजन कोइराला, तारकेश्वरमा विनोद चापागाईँ, टोखामा सूर्यप्रसाद काफ्ले, बुढानीलकण्ठमा चिरञ्जीवी पाण्डे, गोकर्णेश्वरमा भागवत सापकोटा, कागेश्वरी मनोहरामा राजकुमार न्यौपाने तथा दक्षिणकालीमा उमेश आचार्य चयन भएका छन्।

पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट का अनुसार सम्पन्न अधिवेशनमध्ये दुई पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने बाँकी छ पालिकामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व टुंग्याइएको हो। टोखा र तारकेश्वर नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको उनले जानकारी दिए।

अधिवेशन हुन बाँकी रहेका स्थानीय तहमा काठमाडौँ महानगरपालिका, शंखरापुर नगरपालिका र कीर्तिपुर नगरपालिका रहेका छन्। पार्टीले काठमाडौँ महानगरपालिकाको अधिवेशन जेठ १८ गतेका लागि तय गरेको छ भने शंखरापुरमा जेठ १३ र कीर्तिपुरमा जेठ १४ गते अधिवेशन गर्ने कार्यतालिका बनाइएको जनाएको छ।

महानगर समितिका सभापति शशि पन्त ले वडा नम्बर २६ बाहेक महानगरका अन्य सबै वडामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएका छन्। वडा नम्बर २६ को अधिवेशन भने जेठ १४ गतेका लागि तय गरिएको छ।

यसैबीच, काठमाडौँ जिल्ला अधिवेशनको मिति निर्धारणका विषयमा छलफल गर्न सोमबार जिल्ला समितिको बैठक बसेको थियो। बैठकले जेठ २३ गते अधिवेशन आयोजना गर्ने प्रस्ताव केन्द्र र प्रदेश समितिमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ। जिल्ला सभापति विष्टले जेठ २३ वा २४ गतेमध्ये एक दिन जिल्ला अधिवेशन हुने सम्भावना रहेको बताएका छन्।

0 Comments