काभ्रेका १२ स्थानीय तहमा काँग्रेसको नयाँ नेतृत्व चयन
बनेपा (काभ्रे) । नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ । जिल्लाका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिका बाहेक १२...