२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रान्सफर्मर खराबीपछि तीन जिल्लामा विद्युत् आपूर्ति प्रभावित

अ+ अ-

काठमाडौँ । झिमरुक जलविद्युत् आयोजनाको पावर हाउसमा जडान गरिएको ट्रान्सफर्मरमा प्राविधिक समस्या देखिएपछि प्युठान, रोल्पा र अर्घाखाँचीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। आइतबार रातिदेखि सेवा बन्द हुँदा तीन दिनयता स्थानीय उपभोक्ता प्रभावित बनेका छन्।

विद्युत् आपूर्ति रोकिँदा बैंक तथा वित्तीय संस्थाका सेवा, मोबाइल नेटवर्क, खानेपानी वितरण प्रणाली र सरकारी कार्यालयका नियमित कामकाजमा समेत असर परेको छ।

बुटवल पावर कम्पनी लिमिटेडका अनुसार १५ मेगाभोल्ट एम्पियर क्षमताको पावर ट्रान्सफर्मरमा समस्या उत्पन्न भएपछि उत्पादन तथा वितरण प्रणाली अस्थायी रूपमा रोकिएको हो।

यसैबीच, शान्तिराम प्रसाईँले मर्मत कार्य अपेक्षाकृत समय लाग्ने देखिएकाले अर्घाखाँचीबाट केन्द्रीय प्रसारण प्रणालीमार्फत वैकल्पिक आपूर्ति व्यवस्थापनको प्रयास भइरहेको जानकारी दिएका छन्। उनका अनुसार साँझसम्म केही क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

0 Comments