२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई महत्त्वाकांक्षी भएको टिप्पणी गरेको छ ।

संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै रास्वपाका प्रवक्ता मनिष झाले पार्टी नेतृत्व बजेटप्रति सकारात्मक रहेको बताए । उनका अनुसार पार्टी सभापति रवि लामिछाने तथा प्रधानमन्त्री बालेन शाह बजेटको समग्र दिशाप्रति उत्साहित छन् ।

प्रवक्ता झाले मुलुकलाई अघि बढाउन दीर्घकालीन र ठूलो सोचसहितका योजना आवश्यक पर्ने उल्लेख गर्दै सरकारले त्यसअनुसारको बजेट ल्याएको धारणा राखे ।

उनले निरन्तर सम्झौतामै आधारित नीति तथा कार्यक्रमले मात्र अपेक्षित परिवर्तन सम्भव नहुने भन्दै विकास र सुधारका लागि महत्त्वाकांक्षी लक्ष्य निर्धारण अपरिहार्य रहेको बताए ।

यद्यपि बजेट कार्यान्वयन चुनौतीपूर्ण रहने स्वीकार गर्दै उनले सरकारले तय गरेको परिकल्पनाअनुसार अघि बढ्ने लक्ष्य राखेको उल्लेख गरे ।

0 Comments