२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुजरातलाई हराउँदै बेंगलुरुले जित्यो दोस्रो पटक आईपीएलको उपाधि

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि रोयल च्यालेन्जर्स बेंगलुरुले जितेको छ । गए राति भएको फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बैंगलुरुले आइपिएलको उपाधि जितेको हो । गुजरातले दिएको १५६ रनको लक्ष्य पछाएको बैंगलुरुले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा विराट कोहलीले अविजित ७५ रन बनाएका थिए भने वेंकटेस अय्यरले ३२, टिम डेभिडले २४ र रजत पाटीदारले १५ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । गुजरातका लागि वाशिंटन सुन्दरले ५० रन बनाएका थिए भने निशान्त सिन्धुले २०, जोस बटलरले १९ रन बनाएका थिए ।

त्यस्तै बैंगलुरुका रासिख सलामले ३ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र जोस हजेलवूडले २–२ विकेट लिएका थिए । फाइनल खेलको प्लेयर अफ द म्याच विराट कोहली बनेका छन् भने प्रतियोगिताको प्लेयर अफ द सिरिज वैभव सुर्यबंशी बनेका छन् ।

0 Comments